८ उपाध्यक्ष, ३ महामन्त्रि सहित ४७ सदस्यीय बेलायत कांग्रेसको नयाँ कार्यसमिति (नामावली)

लन्डन—नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाली जनसम्पर्क समिति बेलायतको सभापतिमा युवराज गुरुङ निर्विरोध निर्वाचित भएका छन्। समितिको शनिवार हन्स्लोमा सम्पन्न चौथो अधिवेशनले गुरुङलाई निर्विरोध निर्वाचित गरेको हो। सभापति-युवराज गुरुङ जनसम्पर्क समिति युके (चौंथो कार्यसमिति) लन्डनको हन्सोस्थित इम्पायर हलमा भएको अधिवेशनको उदघाटन समारोहमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउद प्रमुख आतिथ्यता, सुरेन्द्र पाण्डे, सांसद बहादुरसिंह … Continue reading ८ उपाध्यक्ष, ३ महामन्त्रि सहित ४७ सदस्यीय बेलायत कांग्रेसको नयाँ कार्यसमिति (नामावली)